
New
Soulful melody, guitar, slow beat, heart touching, catchy
02:00
2024-05-22 14:56:33 · By AIMusic Generator
Songtext
New
तिमी बग्यौ समुन्द्र भेट्न,
तिम्रो छालमा म बग्न सकिन ।
तिमी उड्यौ आकाश छुन,
तिम्रो साथमा म उड्न सकिन ।
तिमी बग्यौ समुन्द्र भेट्न,
तिम्रो छालमा म बग्न सकिन ।
तिमी उड्यौ आकाश छुन,
तिम्रो साथमा म उड्न सकिन ।
तिम्रो जिवनमा हरियाली ल्याउन,
मेरो जीवन उजाड्यौ तिमिले ।
लालिगुराँस पाउने आसै आशमा,
सयपत्री बारी फाँड्यौ तिमिले ।
तिमी बग्यौ समुन्द्र भेट्न,
तिम्रो छालमालमा म बग्न सकिन ।
तिमी उड्यौ आकाश छुन,
तिम्रो साथमा म उड्न सकिन ।
म त हेर धरतिको धुलो ।।
तिमी भयौ आकाशको जुन,
जति माथी उढेपनि,
सक्दिनथेँ तिमिलाई छुन ।।
तिमी बग्यौ समुन्द्र भेट्न,
तिम्रो छालमा म बग्न सकिन ।
तिमी उड्यौ आकाश छुन,
तिम्रो साथमा म उड्न सकिन ।
अमुल्य छ त्यो तिम्रो जीवन,
म बाट विस्तारै हुँदैछौ लोप ।।
हाँसीहाँसी गयौ तिमी,
मलाई दियौ चोटैचोट ।।।
तिमी बग्यौ समुन्द्र भेट्न,
तिम्रो छालमा म बग्न सकिन ।
तिमी उड्यौ आकाश छुन,
तिम्रो साथमा म उड्न सकिन ।
