
विदेश जाने मायालु
Soulful melody, guitar, slow beat, heart touching, drum beat, bass beat, catchy
01:56
2024-05-08 13:22:18 · By AIMusic Generator
Letra
विदेश जाने मायालु
विदेश जाने मायालु तिमीलाई….. सम्झना बाराम्बार छ मेरो तिम्रो साथिलाई के को पिर ….. जिउँदै मर्ने यो अभागी देखेर सुन चादि हीरा र मोती सजिएर गयौ तिमी विदेशमा गएपछि यो दुखिलाई भुल्यौ अनि मेरो माया त्यस्तो होइन ………. सुन मेरो माया त्यस्तो होइन …….. सँगै जिउने सँगै मर्ने त्यही नै थियो मेरो माया विदेश जाने मायालु तिमीलाई ……….. सिन्दुर पोते हातैमा चुरी सजिएर डोलि चढि पल्टनेको धनको आशमा बाबु आमाले दियो मन्जुरी मेरो माया नक्कली होइन …………. सुन मेरो माया नक्कली होइन ……… सँगै हाँस्नु सँगै रुनु त्यही नै थियो मेरो माया विदेश जाने मायालु तिमीलाई ………………