
Meri maya 19
lovely Soulful melody intrumental drum bass acaustic guitar
02:00
2024-05-11 06:08:38 · By AIMusic Generator
Paroles
Meri maya 19
माया....... हे हे..... माया...... लरि लरि लाई, म त तिम्रै हो नि माया सधैँभरिलाई !! हे हे ...... हो हो ....... लरि लरि लाई, म त तिम्रै हो नि माया सधैँभरिलाई !! बुढासुब्बा धाउँ कि माया, मनकामना जाउँ, जसरी पनि पाउँनुछ तिमिलाई !! माया ...... हेहे ........ माया ..... लरि लरि लाई, म त तिम्रै हो नि माया सधैँभरिलाई !! तिम्रो र मेरो प्रेम माया, इतिहास बन्नेछ, मुना र मदन भन्दा नि हाम्रो, माया बढ्नेछ !! हे हे .... माया ...... हे हे ..... लरि लरि लाई, म त तिम्रै हो नि माया सधैँभरिलाई !! चखेवा जोडि बनैमा, तिमी मेरो मनैमा ! लरि लरि लाई, म त तिम्रै हो नि माया सधैँभरिलाई !! हे हे ...... माया ...... हे हे