Meri maya 2

Meri maya 2

lovely Soulful melody inteumental acaustic guitar

02:00

Paroles

Meri maya 2

मेरो आँखामा हेर तिमी,
तिमिलाई नै पाउने छौ माया,
हे माया ...... हे माया .....


संका मलाई नगर्नु तिमी,
तिम्रै लागि हो त जीवन सारा,
हे माया ...... हे माया .....


हरेक दिन तिम्रै यादमा टोलाईरहन्छु म,
किन यस्तो भएँ मलाई नै थाहा छैन,
हे माया ...... हे माया .......


तिमी हिड्ने बाटो प्यारो लाग्छ मलाई,
तिमिले बोल्ने बोली किन सुनिरहुँ लाग्छ भन,
हे माया ..... हे  माया ......


तिम्रै बाटो कुरिरहेछु आज पनि,
तिमी आउँछौ कि भनि आज पनि ,
हे माया .... हे माया ......