Meri maya 11

Meri maya 11

Soulful melody, guitar, slow beat, heart touching, bass beat, drum beat, catchy

02:00

Songtekst

Meri maya 11


तिम्रो ओठले केही बोल्न खोज्दैछन्,
किन रोकेर राख्छौ, बोल्न देउ माया !
 हे माया .....

तिम्रा आँखाले कसैलाई हेर्न खोज्दैछन,
किन बन्द गर्छौ, हेर्न देउ माया!
हे माया .....

तिम्रो औंलाहरुले केही लेख्न खोज्दैछन,
किन रोकेर राख्छौ, लेख्न देउ माया !
हे माया .....

तिम्रो हृदयले कसैलाई रोज्न खोज्दैछन,
किन रोकेर राख्छौ, रोज्न देउ माया!
हे माया ....