Meri maya7

Meri maya7

Soulful melody, giitar, slow beat, heart touching, drum beat, bass beatcatchy

02:00

Songtekst

Meri maya7

हेहे ...... होहो ......

सुनौलो विहानी संगै,
तिम्रा यादहरुले,
यो हृदयमा,
कता कता पछ्याइरहेको छ !!

हे माया ...... हे माया.....

तिम्रो न्यानो स्पर्शले,
यो विहानिको मौसम,
अझै न्यानो,
बनाइरहेको छ ।

हे माया ...... हे माया .....

तिम्रा रसिला मृगनयनको,
एक झलक देख्न,
किन यति धेरै,
मन आत्तिएको छ ।।।

हे माया ..... हे माया .....

फर्की आउ तिमि,
वसन्त रितु सरि,
मेरो जीवन सारा,
हरियाली बनाईदेउ ।।।।

हे माया ...... हे माया ......