
meri maya 10
Soulful melody, giitar, slow beat, heart touching, catchy
02:00
2024-05-08 15:20:46 · By AIMusic Generator
가사
meri maya 10
तिम्रो ओठले केही बोल्न खोज्दैछन्, किन रोकेर राख्छौ, बोल्न देउ माया ! हे माया ..... तिम्रा आँखाले कसैलाई हेर्न खोज्दैछन, किन बन्द गर्छौ, हेर्न देउ माया! हे माया ..... तिम्रो औंलाहरुले केही लेख्न खोज्दैछन, किन रोकेर राख्छौ, लेख्न देउ माया ! हे माया ..... तिम्रो हृदयले कसैलाई रोज्न खोज्दैछन, किन रोकेर राख्छौ, रोज्न देउ माया! हे माया ....