
Meri maya 9
Slow rock, nepali folk, drum beat, piyano music, bass beat, soluful combination
02:00
2024-05-08 13:44:57 · By AIMusic Generator
가사
Meri maya 9
हे हे ...... हा हा ....... हावा सरि आउनु माया, घाम सरि छाउँनु , हावा सरि आउनु माया, घाम सरि छाउँनु , तिम्रो आगमनले मलाई जिउँन सिकाउँछ, तिम्रो स्पर्शले मलाई आशा जगाउँछ, हावा सरि आउनु माया, घाम सरि छाउँनु , हे हे ..... हा हा ....... कोइली सरि गाउँनु माया, घाम सरि छाउँनु, तिम्रो मधुर स्वरले मेरो मन रमाउँछ, तिम्रो स्पर्शले मलाई आशा जगाउँछ, हावा सरि आउनु माया, घाम सरि छाउँनु , हे हे ..... हा हा ...... वसन्तको रितु जस्तै, हरियाली ल्याउनु, तिम्रो सुन्दरताले मलाई लोभ्याउँछ, तिम्रो स्पर्शले मलाई आशा जगाउँछ, हावा सरि आउनु माया, घाम सरि छाउँनु , हे हे ...... हा हा ...... मेरि माया .... मेरि माया ..... मेरि माया ..... मेरि माया ....
