Meri maya

Meri maya

lovely inteumental acaustic guitar

02:00

가사

Meri maya

पहिलो पटक तिमिले हेर्दा यहि आँखाको जित भयो,
मेरो मात्र होकि भन तिम्रो पनि जित भयो ।
लुकि लुकि झुकी झुकी तिम्ले पनि हेर्ने गर्थ्यौ,
आज हैन भोलि हैन सधै यहि रित भयो ।