
Meri maya 19
lovely Soulful melody intrumental drum bass acaustic guitar
02:00
2024-05-11 06:08:38 · By AIMusic Generator
Lyrics
Meri maya 19
माया....... हे हे..... माया......
लरि लरि लाई,
म त तिम्रै हो नि माया सधैँभरिलाई !!
हे हे ...... हो हो .......
लरि लरि लाई,
म त तिम्रै हो नि माया सधैँभरिलाई !!
बुढासुब्बा धाउँ कि माया,
मनकामना जाउँ,
जसरी पनि पाउँनुछ तिमिलाई !!
माया ...... हेहे ........ माया .....
लरि लरि लाई,
म त तिम्रै हो नि माया सधैँभरिलाई !!
तिम्रो र मेरो प्रेम माया, इतिहास बन्नेछ,
मुना र मदन भन्दा नि हाम्रो,
माया बढ्नेछ !!
हे हे .... माया ...... हे हे .....
लरि लरि लाई,
म त तिम्रै हो नि माया सधैँभरिलाई !!
चखेवा जोडि बनैमा, तिमी मेरो मनैमा !
लरि लरि लाई,
म त तिम्रै हो नि माया सधैँभरिलाई !!
हे हे ...... माया ...... हे हे
