Meri maya
Lyrics
Meri maya
पहिलो पटक तिमिले हेर्दा यहि आँखाको जित भयो, मेरो मात्र होकि भन तिम्रो पनि जित भयो । लुकि लुकि झुकी झुकी तिम्ले पनि हेर्ने गर्थ्यौ, आज हैन भोलि हैन सधै यहि रित भयो ।
2 Generation Times